‘तितो सत्य’ बन्द

कार्तिक ३०, २०७२- नेपाल टेलिभिजनबाट १२ वर्षदेखि निरन्तर प्रसारण हुँदै आएको हास्यव्यंग धाराबाहिक ‘तीतो सत्य’ बन्द भएको छ । ‘तीतो सत्य’का निर्देशक एवं मुख्य कलाकार दीपकराज गिरीले फेसबुकमार्फत् उक्त जानकारी दिएका हुन् । ‘६ सय भागसम्म निरन्तर प्रसारण भइरहेको नेपालकै सबैभन्दा लामो हास्य धाराबाहिक ‘तीतो सत्य’ अब नेपाल टेलिभिजनमा प्रसारण हुने छैन,’ उनले आफ्नो फेसबुक … Continue reading ‘तितो सत्य’ बन्द